अनुदानमा कृषि सामग्री वितरण

अनुदानमा कृषि सामग्री वितरण

मध्यविन्दु (नवलपरासी), २४ जेठ :

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले व्यावसायिक कृषि उत्पादन केन्द्र (धान ब्लक) कार्यक्रम अन्तर्गत कृषक समूहलाई सामग्री वितरण गर्दै । अनुदानमा कृषकहरूलाई हाते ट्याक्टर, धान काट्ने मेसिन हस्तान्तरण गरिएको हो ।

तस्बिर ः विष्णुप्रसाद गौडेल ÷रासस