जातका बोका वितरण गर्दै नगर प्रमुख पोखरेल

जातका बोका वितरण गर्दै नगर प्रमुख पोखरेल

भद्रपुर (झापा) २४, जेठ ः

भद्रपुर नगरपालिकाका कृषक समूहलाई बोयर जातका बोका वितरण गर्दै नगर प्रमुख गणेण पोखरेल । बोयर जातका बाख्रामा कम समयममा बढी उत्पादन दिने भएकाले यसतर्फ किसानको आकषर्ण बढेको छ ।

तस्बिर ः दीपक चन्द÷रासस