कालोपत्रे सडक

कालोपत्रे सडक

कास्की,२५ जेठः

कास्कीमा अवस्थित रूपा तालको किनार हुँदै निर्माण गरिएको पक्की कालोपत्रे सडक । रूपाताल एकीकृत संरक्षण परियोजनाको रू २३ करोड १० लाखको लागतमा खोलाको छेउदेखि तालबेंसीसम्म आठ किमी सडक निर्माण हुँदैछ । तस्बिरः कृष्ण दवाडी/रासस