प्रम दाहाल–छलफल

प्रम दाहाल–छलफल

काठमाडौँ, २५ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीसँग छलफल गर्दै ।

तस्बिर : प्रदीपराज वन्त/रासस