प्रम दाहालसँग भारतीय विदेशमन्त्रीको भेट

प्रम दाहालसँग भारतीय विदेशमन्त्रीको भेट

काठमाडौँ, २८ जेठ :

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्दै । सो अवसरमा दुवै देशका उच्च प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रासस