भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौँ, २८ जेठ :

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्दै ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रासस