सुर्खेतको देउतीबज्यै मन्दिर

सुर्खेतको देउतीबज्यै मन्दिर

सुर्खेत,२९ जेठः

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल देउतीबज्यै मन्दिरमा आज बिहान पूजा आराधना गर्न आएका भक्तजन ।

तस्बिरः सुरेश आचार्य/रासस