सर्वाेच्कृष्ट कलाः२१ तारा

सर्वाेच्कृष्ट कलाः२१ तारा

काठमाडौँ, २९ जेठः

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनीमा आफ्नो परम्परागत काष्ठ मूर्तिकला ‘२१ तारा’ को साथमा कलाकार सुरेश लवट तुलाधर । उहाँले बनाउनुभएको यो कलाले ५०० भन्दा बढी कलाकृतिमा सर्वोत्कृष्ट हुँदै रु एक लाख पुरस्कार प्राप्त गरेको छ ।

तस्बिरः नारायण ढुङ्गाना/रासस