माटोका भाँडा सुकाउँदै

माटोका भाँडा सुकाउँदै

कञ्चनपुर, ३० जेठ ः

शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका कुमाले माटोबाट निर्मित भाँडा घाममा सुकाउँदै । पछिल्लो समय माटोका भाँडाकुडाको माग बढ्दो रुपमा रहेको छ ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु /रासस