तरकारी किनमेल

तरकारी किनमेल

वीरगञ्ज (पर्सा), ३० जेठ :

वीरगञ्ज महानगरपालिका ४ स्थित बिर्तामा तरकारी किन्दै सर्वसाधारण । यहाँ तरकारी अन्यत्र भन्दा सस्तोमा पाइने उपभोक्ता बताउँछन्।

तस्बिरः हिमाल लम्साल /रासस