बिमा सहयोगीद्वारा विरोध प्रदर्शन

बिमा सहयोगीद्वारा विरोध प्रदर्शन

बनियानी, (झापा), ३० जेठ ः

पारिश्रमिक बृद्धि, १५ प्रतिशत कर खारेजी, नियमित पारिश्रमिक पाउनुपर्नेलगायत माग गर्दै बुधबार स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय झापामा विरोध प्रदर्शन गर्दै बिमा सहयोगी । बिमा सहयोगीहरुले कार्यालय प्रमुख लक्ष्मी कणेललाई मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

तस्बिर ः सन्तोष शर्मा÷ रासस