पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजार

पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजार

दाङ, ३१ जेठः

रोल्पा लुङ्ग्री गाउँपालिका–५ स्थित बडाचौरबाट देखिएको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ३ को रुइनिबाङ र ४ को सुलिचौर बजार । सुनिल स्मृति गाउँपालिकाको केन्द्र समेत रहेको यो स्थान पूर्वी रोल्पाको व्यापारिक केन्द्र पनि हो।

तस्बिर ः कुलदीप न्यौपाने/रासस