आँप खरिद गर्दै उपभोक्ता
सुनसरी, ३२ जेठः
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा आँप खरिद गर्दै उपभोक्ता । स्थानीय बजारमा पाकेको मालदह आँप डेढ किलोको रु १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् ।
तस्बिर: नवीन गड्तौला/रासस