अन्तर्राष्ट्रिय विकास सङ्घ -उद्घाटन समारोह

अन्तर्राष्ट्रिय विकास सङ्घ -उद्घाटन समारोह

काठमाडौँ, ४ असार :

अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ को मङ्गलबारबाट काठमाडौँमा सुरु भएको बैठकको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन लगायत। बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब दुई सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

तस्बिर : प्रदीपराज वन्त / रासस