प्रधानमन्त्री प्रचण्ड -सम्बोधन

प्रधानमन्त्री प्रचण्ड -सम्बोधन

काठमाडौँ, ४ असार :

अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ को मङ्गलबारबाट काठमाडौँमा सुरु भएको बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

तस्बिर : प्रदीपराज वन्त / रासस