निर्माणाधीन सङ्ग्रहालय

निर्माणाधीन सङ्ग्रहालय

गण्डकी, ४ असार :

कास्कीको पोखरा महानगरपालिका–१६ स्थित महेन्द्रगुफा परिसरमा निर्माणाधीन सङ्ग्रहालय भवन । गण्डकी प्रदेश सरकारको लगानीमा महेन्द्रगुफाको सौन्दर्यीकरण योजनामा सो सङ्ग्रहालय निर्माण कार्य सुरु गरिएको हो ।

तस्बिर : रामबहादुर थापा/रासस