आइपिएम कृषक पाठशाला

आइपिएम कृषक पाठशाला

म्याग्दी, ४ असार :

म्याग्दीको मंगला गाउँपालिका – २ तोराखेतमा कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालन भएको एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम)मा सहभागी कृषकहरुले फलाएको गोलभेडा खेतीमा मङ्गलबार सामुहिक तस्बिर खिचाउँदै । जैविक प्रणालीबाट खेती गर्ने, रासायनिक मल र विषादीको प्रयोग घटाउने उद्देश्यले हप्तासम्म सञ्चालन भएको तालिममा २५ जना कृषकको सहभागिता रहेको थियो ।

तस्बिर : सन्तोष गौतम/रासस