निर्माणाधीन मोटरेवल पुल

निर्माणाधीन मोटरेवल पुल

सुर्खेत, ४ असार :

जुम्लाको कनकासुन्दरी गाउँपालिका– ४ हाड सिंजामा हिमा नदीमाथि निर्माणाधीन मोटरेवल पुल । यो पुल निर्माण भएपछि कनकासुन्दरी मन्दिर जान गाडी सहजरुपमा आवतजावतमा सहज हुने भएको छ।

तस्बिर : सुरेश आचार्य/रासस