रोपाइँ

रोपाइँ

धुलिखेल(काभ्रेपलाञ्चोक), ५ असार

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका -५ खड्पुमा बुधबार खेतमा धान रोप्दै किसान । पानी परेसँगै किसानलाई धान रोप्न चटारो परेको छ ।

तस्बिर ः पेमा लामा/ रासस