राष्ट्रपति पौडेललाई स्वागत

राष्ट्रपति पौडेललाई स्वागत

काठमाडौँ, ५ असारः

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ।

तस्बिरः प्रदीपराज वन्त/रासस