रारा तालमा डुङ्गामा सयर गर्दै आन्तरिक पर्यटक

रारा तालमा डुङ्गामा सयर गर्दै आन्तरिक पर्यटक

सुर्खेत ५ असार ः

मुगुको छायाँनाथ रारा नगरपालिका– ९ हुटुमा रहेको स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक ।

तस्बिर: सुरेश आचार्य/ रासस