हनुमानको मूर्ती

हनुमानको मूर्ती

दाङ, ५ असार :

दाङको घोराही उपमहानगरपालिका-१ सिमलतारा स्थित बबै नदीको मुहान सरयू राम मन्दिर परिसरमा निर्माण गरिएको हनुमानको मूर्ती । पबित्र सरयू नदीको उद्गम स्थानमा जनस्तरबाट निर्माण भएको पचपन्न फिट अग्लो मूर्ती नेपालकै अग्लो दाबी गरिएको छ ।

तस्विर: कुलदीप न्यौपाने /रासस