किसानलाई मिनिटिलर हस्तान्तरण

किसानलाई मिनिटिलर हस्तान्तरण

गुल्मी, ६ असारः

गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत कृषकलाई गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा मिनिटिलर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष युवराज खत्री एवं कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी ।

तस्बिरः जनार्दन घिमिरे/रासस