बचत फिर्ता गर्दै सञ्चालक समिति

बचत फिर्ता गर्दै सञ्चालक समिति

खोटाङ, ६ असार:

बचतकर्ताका रकम फिर्ता गर्दै लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका सञ्चालक समिति । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्वा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने २६५ जना बचतकर्तालाई उनीहरुको बचत रकम फिर्ता दिन थालेको हो ।

तस्बिरः केदार मगर/रासस