योग अभ्यास गर्दै सर्वसाधारण

योग अभ्यास गर्दै सर्वसाधारण

भद्रपुर(झापा),७ असारः

दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा झापा चन्द्रगढीस्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा योग अभ्यास गर्दै सहभागीहरु ।

तस्बिरः दिपक चन्द÷ रासस