यस्तो छ सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन

यस्तो छ सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन

काठमाडौं, असार ७

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

अवार्डको निर्णायक र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । छैटौं संस्करणको अवार्डमा महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकले प्रायोजन गरेका छन् ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्ष विदेशमा गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए । उनका अनुसार थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रम हुनेछ । थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम हुनेछ । साथै पछि नेपालमा आएर विदेश जान समय नमिलेका कलाकर्मीलाई विशेष कार्यक्रम गरेर अवार्ड तथा सम्मान गरिनेछ ।

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।  साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । छैटौं संस्करणको आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन् ।

उत्कृष्ट पाँच मनोनयनहरु

१) सर्वोत्कृष्ट राष्ट्रिय भाव

१, रिता केसी – पहराको साइनो
२, निमा शेर्पा – माटोको माया
३, डा. नवि अधिकारी – देश छोड्नेको लर्को
४, गीता पाण्डे – विर नेपाली सेना
५, नारायण नेपाल –तिम्रो हाँसो संगालेर

२) सर्वोत्कृष्ट चलचित्र गीत

१. मुटुको चार आना – उपहार
२. प्रेम शरणम्– पशुपति प्रसाद २
३. क बाट कछुवा – नाइ नभन्नु ल –६
४. बुझिनँ मैले – बोक्सीको घर
५. काले केटाले –  ऐंचो पैंचो

​​​​​​​३) सर्वोत्कृष्ट  पप–आधुनिक गायक

१. नारायण थापा– जुन मायाको पुजा गरेँ
२. युवराज चौँलागाई – नझुक्याउ
३. ओम सुनुवार – मायाले सजाउँला
४. सिडी विजय अधिकारी– मन्द मन्द
५. सुरेश लामा–  बाचा भयो

४) सर्वोत्कृष्ट  पप– आधुनिक गायिका

१. मन्जु थापा – मन भित्र मायाको
२. मल्लिका कार्की – गाजले
३. निता आचार्य – चुपचाप
४. अनु देवान – प्रेमको भाषा
५. सन्जना श्रेष्ठ–  सुनौली बिहानी –२

५) सर्वोत्कृष्ट  पप– आधुनिक गीतकार

१. तारा अधिकारी – हे बरै
२. रमेश दाहाल – जति टाले पनि
३. युरेश सिग्देल – हेर्छु तिमीलाई
४. पद्मा लिंखा मगर– मन्द मन्द
५. रोहित घिमिरे – तिम्रो अंगालोमा

​​​​​​​६) सर्वोत्कृष्ट पप– आधुनिक संगीतकार

१. सरोज कोइराला – एक चिम्टी सिन्दुर
२. टेकराज ओझा – दिल्ली आग्रा
३. सरोज प्याकुरेल – बरपिपलको जोडी
४. भिम बिसी – बाचा भयो
५. रोशन सिंह – किन मरिनँ म –२

७) सर्वोत्कृष्ट पप– आधुनिक युगल गायन

१. सुरज सिंह-एलिना चौहान – यो मुटु तिमी लिउ
२. अजय अधिकारी÷सदिक्षा भुर्तेल – ठुलो जात
३. सिडी विजय अधिकारी÷निता आचार्य – गरिदेउ बिदा
४. दिपक चाँैलागाई÷अन्जु पन्त – मलाई मन परेको मान्छे
५. महेश मुखिया सुनुवार ÷ दिपा नारायण झा –  जापानी टाइफन

​​​​​​​८) सर्वोत्कृष्ट पप– आधुनिक मोडल पुरुष

१. कमल सिंह – मुना हौ मेरी
२. लक्ष्मण देवकोटा – रातो किताब
३. दिनेश कठायत– ए बेइमानी
४. आश्मन तामाङ – आफ्नै धड्कन
५. सागर खनाल–  म हास्ँदा

​​​​​​​९) सर्वोत्कृष्ट पप– आधुनिक  मोडल महिला

१. प्रतिक्षा काफ्ले –  माया गरेउ
२. दिया जि.सी.– कसम होला
३. सोफी धरेल – जीन्दगी त सगैं ज्युने हो
४. एन जेड सालु – बाचा भयो
५. कविता न्यौपाने – तिमी नभए

१०) लोक पप गायन

१. सुमी पराजुली – चुम्पा चपक्कै
२. राजेश बर्देवा – उमेर सत्र भयो
३. शोभा त्रिपाठी –मुगु रारा ताल
४. अन्जु श्रेष्ठ – नहेरन त्यसरी कान्छा
५. बादल थापा – मेरो चोखो मायामा

११) सर्वोत्कृष्ट लोक दोहोरी गायक

१. उद्धव कार्की – फुलको माला
२. हेमन्त रसाइली कान्छा– जाउँ साइली बेनी बजार
३. हरि बिमर्शी – लुकी लुकी
४. राजु सापकोटा– भाग्यमा विछोड
५. शुसिल ज्ञवाली – लजाउँदै लजाउँदै

१२) सर्वोत्कृष्ट लोक दोहोरी गायिका

१. तृष्णा घर्ति मगर – सोल्टीनीको रेशमी केश
२. सिमा थापा– मुस्कानै मिठो छ
३. शान्ती श्री परियार – त्यो मन रुन्छ रुन्न खै
४. सुनिता बुढा क्षेत्री – घाम जस्तो चम्किलो जुन हुँदैन –२
५. देवी घर्ति मगर – तिम्रै हुन पाइनँ

​​​​​​​१३) सर्वोत्कृष्ट लोक दोहोरी शब्द

१. डा. शिव सुवेदी – दुःख टर्या छैन
२. सागर बास्तोला– गरिदेउ विदा
३. नेत्र अर्याल – तल्लो बाटो
४. प्रकाश पराजुली – फुलको माला
५. विपिन के.सी. – हामी दाजु भाई

१४) सर्वोत्कृष्ट लोक दोहोरी लय

१. दिपक अधिकारी – रुन्नँ भन्दा भन्दै
२. खेम सेन्चुरी – तल्लो बाटो
३. शम्भु कुँवर– त्यो मन रुन्छ रुन्नँ खै
४. हेमन्त आले– सोल्टीनीको रेशमी केश
५. जय देवकोेटा –बोली र गोली उस्तै हो

१५) सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला

१. स्मारिका ढकाल – गरिदेउ बिदा
२. सजिना लामिछाने –बाध्यता
३. रजनी गुरुङ – ठुली
४. अस्मिता पुरी – फुलमाया
५. रुबिना अधिकारी –  नजर लाग्लानी

​​​​​​​१६) सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष

१. पुष्प खड्का –  घुमाउने घर पोखरा
२. सागर लम्साल – पिरैले सुकाउँछ ज्यान
३. पल शाह – नजर लाग्लानी
४. देवेन्द्र बब्लु – ठुली
५. विजय पुन – सोल्टिनीको शिरैमा चन्द्रमा

१७) सर्वोत्कृष्ट म्युजिक भिडियो छाँयाकार

​​​​​​​१. नवराज उप्रेती – बाचा भयो
२. दिपक गिरी– जिन्दगी त सगैं
३. दिनेश पराजुली –  यो मुटुको एउटै
४. अजय रेग्मी–  काफल गुलियो
५. दुर्गा पौडेल –  फुलमाया

​​​​​​​१८) सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक

१. विरेन्द्र भाट ‘विपिन’ – जीवनको रेल
२. अमृत चापागाई– सिन्दुर पोते
३. मनोज कार्की– लुकी लुकी
४. लक्ष्मण चौहान – प्लिज मारिदेउ
५. विकास ज्ञवाली – आफ्नै धड्कन

१९) सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक

१. उमेश गुरुङ – लमजुङको पानी रसिलो
२. अनुप चन्द ठकुरी – सुनचाँदी –२
३. जनक सिंह – गरिदेउ विदा
४. प्रविन थापा – बैमानी लाहुरे
५. मौसम हिमाली – लुकी लुकी

२०) सर्वोत्कृष्ट नव प्रतिभा मोडल

१. मुना भुर्तेल – कास्कीको फेवा ताल
२. सपना आर बम्जन – मिठा मिठा बोली बोल्दै
३. प्रतापमर्दन बस्न्यात– जिन्दगानी छोटो छ
४. श्री नुर  – रिमाई
५. खुशी कार्की – चश्मा लगाउली

​​​​​​​२१) नव प्रतिभा गायन

१. हसना शाक्य – मुना हौ मेरी
२. आयुष्मान बिष्ट– के यो माया हो
३. सन्त दराई – पछ्यौरी
४. हरी कैनी – के छ मनमा
५. रोम श्रेष्ठ – मलाई तिमी हौ