बालुवाटारमा नेताहरुको बैठक

बालुवाटारमा नेताहरुको बैठक

काठमाडौँ, ९ असारः

प्रधानमन्त्री निवास बालुवाटारमा सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलन सम्बोधन गर्ने विषयमा आज बसेको बैठक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्री तथा नेतागण सहभागी हुनुहन्छ ।

तस्बिरः प्रदीपराज वन्त/रासस