खच्चडबाट निर्माण सामग्री ढुवानी

खच्चडबाट निर्माण सामग्री ढुवानी

मुगु,९ असारः

मुगुको छायाँनाथ रारा नगरपालिका–९ स्थित रारा तालको किनारमा पैदयात्रीका लागि बनाउन लागिएको पैदल मार्गका लागि खच्चडबाट निर्माण सामग्री ढुवानी गर्दै ।

तस्बिरः सुरेश आचार्य/रासस