प्रधानमन्त्री ‘प्रचण्ड’–सम्बोधन

प्रधानमन्त्री ‘प्रचण्ड’–सम्बोधन

काठमाडौँ, ९ असार ः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार यहाँ आयोजना गरेको जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद्को २४औँ बैठकलाई सम्बोधन गर्दै ।

तस्बिर ः प्रदीपराज वन्त÷रासस