बाढीले क्षति

बाढीले क्षति

सिन्धुपाल्चोक, १० असार :

आइतबार राति परेको अविरलवर्षा पछि आएको बाढिले क्षतिग्रस्त मेलम्ची-११ स्थित फट्टेमा अस्थायी पुलको रुपमा राखिएको ह्युम पाइप । ह्युम पाइप क्षति भएसँगै मेलम्ची दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

तस्बिर : देवराज सुवेदी ÷रासस