रोपाइँपछिको हरियाली

रोपाइँपछिको हरियाली

बैतडी, १० असार

बैतडीको पाटनमा रोपाइँ सकिएसँगै खेतमा देखिएको हरियाली। वर्षा भएसँगै यहाँ रोपाइँ सुरू भएको छ।

तस्बिर :विनोदसिंह विष्ट /रासस