कार्गाे रेलबाट कन्टेनर झिक्दै

कार्गाे रेलबाट कन्टेनर झिक्दै

वीरगञ्ज (पर्सा),१० असार

सुख्खाबन्दरगाह भन्सार कार्यालय वीरगञ्जको परिसरमा कार्गो रेलबाट मेसिनको सहायताले कन्टेनर झिक्दै । एउटा कार्गो रेलमा ६० वटासम्म कन्टेनर राखेर ल्याउने गरिन्छ ।

तस्बिर : हिमाल लम्साल / रासस