दिवासेवा केन्द्रमा रमाउँदै ज्येष्ठ नागरिक

दिवासेवा केन्द्रमा रमाउँदै ज्येष्ठ नागरिक

देउखुरी, १० असारः

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा नाचगान गरेर रमाइलो गर्दै ज्येष्ठ नागरिक । उपमहानगरपालिकाको सहयोगमा दिवासेवा केन्द्र सञ्चालन भएपछि उनीहरुलाई दिन बिताउन सजिलो भएको छ ।

तस्बिरः रञ्जिता अधिकारी÷रासस