तिलोत्तमामा पानीको दुःख

तिलोत्तमामा पानीको दुःख

भैरहवा, १० असारः

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्याङ्करबाट खानेपानी वितरण गर्दै नगरपालिकाका कर्मचारी । लामो समयदेखि पानी नपर्दा रुपन्देहीमा खानेपानीको अभाव भएको छ ।

तस्बिरःराधेश्याम विश्वकर्मा/रासस