चट्टानी पहाड छिचोलेर सडक
गण्डकी, ११ असार ः
लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडक अन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक । जोखिमपूर्ण मानिने उक्त सडकको ‘ट्रयाक’ नेपाली सेनाले खोलेको हो ।
तस्बिर : रामबहादुर थापा÷रासस