नदी कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट ’प्रविधिको पर्खाल

नदी कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट ’प्रविधिको पर्खाल

म्याग्दी, ११ असार :

म्याग्दीको सदरमुकाम बेनीमा कालिगण्डकी नदीको कटान नियन्त्रणका लागि निर्माण गरिएको काउन्टर फोर्ट प्रविधिको पर्खाल । रुपाताल संरक्षण परियोजना मार्फत बेनी नगरपालिका–७ मा कालिगण्डकी नदी किनारमा १४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको बलियो पर्खाल) र ३० मिटर, 'ग्राभेटि' प्रविधिको पर्खाल निर्माण गर्ने काम हालै सम्पन्न भएको हो ।

तस्बिर : सन्तोष गौतम/ रासस