दरबार संरक्षणका लागि वैकल्पिक सडक विस्तार

दरबार संरक्षणका लागि वैकल्पिक सडक विस्तार

त्रिशूली (नुवाकोट), ११ असार :

नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबारसहित यस आसपासको धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षणको लागि हाल चालु रहेको सडक बन्द गर्न विदुर नगरपालिका मार्फत वैकल्पिक सडक निर्माण गरिँदै ।

तस्बिर ः रामहरि न्यौपाने /रासस