यस्तो छ राजेश पायलको ‘मनको सारङ्गी’

यस्तो छ राजेश पायलको ‘मनको सारङ्गी’

काठमाडौं, असार ११

गायक राजेश पायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मञ्जु मितेरीले संगीत भरेका छन. । यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ । नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेश पायल स्वयम् फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन् । 

हेर्नुस् गीत 

https://www.youtube.com/watch?v=1SNtHAurso0