भासिएको सडकले जोखिम

भासिएको सडकले जोखिम

वीरगञ्ज (पर्सा), ११ असार :

वीरगञ्ज महानगरपालिका-११ स्थित रानीघाट पुल नजिकै भासिएको सडक । यो सडकखण्ड गत कात्तिक महिनामा भासिएको हो । सम्बन्धित निकायले सडक भासिएको नौ महिना पुग्दा समेत मर्मतसम्भारको काम अगाडी नबढाउँदा सर्वसाधारणहरु जोखिममा परेका छन् ।

तस्बिर : हिमाल लम्साल / रासस