रासायनिक मल

रासायनिक मल

तनहुँ , ११ असार ः

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय तनहुँको गोदाममा रहेका रासायनिक मलको बोरा । तनहुँमा यस पटक युरिया, डिएपी, पोटास र चुनाको अभाव किसानलाई नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

तस्बिर : पूर्ण विके÷रासस