आवाससहितको आधारभुत विद्यालय

आवाससहितको आधारभुत विद्यालय

मंगलबारे (इलाम), ११ असार :

इलामको माईजोगमाई गाउँपालिका-३ स्थित माङचोक गाउँमा रहेको विद्योदय आधारभुत विद्यालय । आवश्यक परेका विद्यार्थीका लागि विद्यालयमा आवासको समेत व्यवस्था गरिएपछि अहिले विद्यार्थीको संख्या बढ्दै गएको छ ।

तस्बिर ः टीका खतिवडा / रासस