मनाङको आलुबारी

मनाङको आलुबारी

गण्डकी, ११ असार ः

हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका किसानले लगाएको आलुखेती । मनाङमा आलु, मकै, गहुँ, फापर, उवालगायत रैथाने बालीको खेती हुँदै आएको छ ।

तस्बिर ः रामबहादुर थापा÷रासस