गायत्री मन्दिर

गायत्री मन्दिर

म्याग्दी, ११ असार :

कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको गायत्री मन्दिर क्षेत्र । मुक्तिनाथ जाने आउने तीर्थयात्रीका लागि आवास र भोजनका लागि धर्मशाला रहेको यस मन्दिर धौलागिरी आईसफल पदमार्गको प्रवेश विन्दुमा पर्दछ ।

तस्बिर : सन्तोष गौतम/रासस