राहुघाट जलविद्युत आयोजना- विद्युतगृह

राहुघाट जलविद्युत आयोजना- विद्युतगृह

म्याग्दी, १२ असार :

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृह । वि.सं २०६६ मा निर्माण सुरु भएको राहुघाटको ढिलासुस्तीका कारण १७ वर्षमा ५७ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।

तस्बिर : सन्तोष गौतम/ रासस