केरा व्यापार

केरा व्यापार

भजनी(कैलाली), १२ असार :

कैलालीको टीकापुर कृषि हाट बजारमा आफ्नै कृषि फार्ममा उत्पादन भएको केरा बिक्री गर्दै किसान । कृषि हाट बजार हुँदा किसानले उत्पादन गरेको वस्तुले राम्रो मूल्य पाउने गरेको छ ।

तस्बिर ः झलनाथ खनाल / रासस