जाजरकोटमा पहिरो खस्दा सडक अवरुद्ध

जाजरकोटमा पहिरो खस्दा सडक अवरुद्ध

काँक्रेविहार (सुर्खेत), १२ असार ः

भेरी करिडोर सडक खण्ड अन्तरर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

तस्बिर : हेमन्त केसी / रासस