बन्द अवस्थामा रहेको हुम्डे विमानस्थल

बन्द अवस्थामा रहेको हुम्डे विमानस्थल

गण्डकी, १२ असार ः

हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थल । धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

तस्बिर ः रामबहादुर थापा÷रासस