गङ्गापूर्ण ताल

गङ्गापूर्ण ताल

गण्डकी, १२ असार ः

हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण ताल । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त ताल पर्यटकको  रोजाइमा पर्ने गरेको छ ।

तस्बिर ः रामबहादुर थापा÷रासस