कफीको नर्सरी

कफीको नर्सरी

दमौली, १२ असारः

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा स्थापना गरिएको कफीको नर्सरी । कृष्मी सहकारी संस्थाले १५ हजार बिरुवा उत्पादन गरी कफीको नर्सरी स्थापना गरेको हो ।

तस्बिरः कृष्ण न्यौपाने/रासस