पाँच पाण्डवको कलात्मक मूर्ति

पाँच पाण्डवको कलात्मक मूर्ति

सुर्खेत, १२ असारः

जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा रहेको ऐतिहासिक पाण्डु गुफामा रहेको पाँच पाण्डवको कलात्मक मूर्ति । पाँच पाण्डवहरु वनवासको समयमा यहाँ तपस्या गरेको किम्वदन्ती रहीआएको स्थानीय बताउँछन् ।

तस्बिरः सुरेश आचार्य/रासस